अनौठो प्रचलन, जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

बेइजिङ, २६ मंसिर । संसारमा विवाहसँग सम्बन्धित धेरै प्रकारका परम्पराहरू छन्। तिनीहरूलाई प्रदर्शन गर्ने तरिकाहरू पनि फरक छन्। कहिले बेहुलीले काँधमा बोकेर दौडनु पर्ने हुन्छ त कहिले दुलहाले बेहुलीलाई बिहेको बदलामा ह्वेलको दाँत दिनु पर्ने हुन्छ । छिमेकी देश चीनमा पनि विवाहसँग सम्बन्धित अनौठो परम्परा रहेको छ । यसमा दर्जनौं ताला लगाएर लक्जरी कार लक […]

पुरा पढ़नुश

बलिउड अभिनेत्री जरिन खानमाथी अदालतकाे आदेश, अनुमति बिना बिदेश जान रोक

कोलकत्ता, २६ मंसिर । कोलकाताको एक अदालतले बलिउड अभिनेत्री जरिन खानलाई ठगी मुद्दामा थोरै भए पनि राहत दिएको छ ।   पश्चिम बंगालको राजधानी कोलकाताको एक अदालतले सोमबार जरिन खानलाई यहाँको नरकेलडांगा प्रहरी स्टेशनमा दर्ता भएको ठगी मुद्दामा अन्तरिम जमानत दिएको हो। तर, अदालतले जरिनलाई अनुमति बिना विदेश यात्रा गर्न भने रोक लगाएको छ । […]

पुरा पढ़नुश

बारा:२३ लाख भन्दा बढीका विभिन्न सामान सहित ट्रक पक्राउ।

रसीद आलम,बारा,२५ मंसिर । बारा प्रहरीले चेकजाँचको क्रममा २३ लाख ५० हजार बराबरको विभिन्न समानहरु सहित एउटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ। आइतबार राती ९:४० मा जिल्ला प्रहरी कार्यालय बाराको मातहत प्रहरी  चौकी पथलैयाबाट खटिएको बिशेष प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा चेक जाँच गर्दा Online Bill तथा  Vat Bill मा Delivery […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ८५ लाख भन्दा बढीका मालसामान सहित ट्रक पक्राउ।

रसीद आलम,बिरगंज,२५ मंसिर । बिरगंजमा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रकलाई आइतबार पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा आइतबार राति  १०:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाहीतर्फ जाँदै गरेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर, २५ मंसिर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।

पुरा पढ़नुश

सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने दुई प्रहरी सम्मानित

काठमाडौं, २५ मंसिर । इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले उनीहरुलाई उम्मान गरेको हो । साथै मञ्चले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम […]

पुरा पढ़नुश

गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली

काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए। गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आसिरवाद प्राप्त […]

पुरा पढ़नुश

सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरु षडयन्त्रमा लागेका छन : प्रचण्ड

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन्। सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उनको भनाई थियो। काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार […]

पुरा पढ़नुश

चिनिया लसुन असुरक्षा बढाएकाे भएको भन्दै अमेरिकी सिनेटरले गरे प्रतिबन्धको माग

वासिङटन डिसी, २५ मंशिर । अमेरिकामा चिनियाँ लसुन गुणस्तरहीन भएको भन्दै छानबिनको माग भइरहेको छ ।   चिनियाँ लसुन देशको सुरक्षाका लागि राम्रो नभएको दाबी गरिएको छ । एक अमेरिकी सिनेटरले यसबारे छानबिन गर्न सरकारलाई पत्र लेखेका छन् ।   रिपब्लिकन सिनेटर रिक स्कटले पत्रमा चिनियाँ लसुन दोस्रो दर्जाको भएको र देशका नागरिकका लागि असुरक्षित […]

पुरा पढ़नुश

‘सनि देओल हराएको’ भन्दै पञ्जाबभरी टाँसियो तस्विर, फेला पार्नेलाइ ५० हजार पुरस्कारको घोषणा

पञ्जाब, २५ मंशिर । बलिउड अभिनेता सनी देओलको दमदार अभिनयका कारण करोडौं फ्यान छन् । तर पञ्जाबमा फेरि एकपटक उनको बेपत्ताको पोस्टर टाँसिएको छ। यति मात्र होइन, सनी देओललाई फेला पारेर ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार पनि राखिएको छ । सन्नी देओलको अश्लील पोस्टर राखिएको यो पहिलो पटक भने होइन। वास्तवमा, सनी देओल गुरदासपुर–पठानकोट लोकसभा […]

पुरा पढ़नुश