अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा, २५ मंसिर । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्ना बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो । चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम अघि […]

पुरा पढ़नुश

कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु

पोखरा, २५ मंसिर । पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। थप एक विद्यार्थी घाइते भएकी छन्। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल […]

पुरा पढ़नुश

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव नर्भिक अस्पताल भर्ना

काठमाडौं, २५ मंसिर । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका छन्। कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौं ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले बताए। यादवलाई ज्वरो आउने, कमजोरी बढेको र रिगटा लागिरहेकाले उपचारका लागि नर्भिक भर्ना गरिएको हो।

पुरा पढ़नुश

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मंसिर २० गते नै उनले राजीनामा दिएको बताइएको छ। आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ। प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको बताउँदै उनले स्वीकृत […]

पुरा पढ़नुश

जब पोखराबाट १७ वर्षीय किशोरले बस चोरे…

पोखरा, २४ मंसिर । पोखराबाट एक किशोरले बस चोरी गरेका छन्। पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरि गरेका हुन्। शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो। बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर […]

पुरा पढ़नुश

बर्दियाबाट २९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ

बर्दिया, २४ मंसिर । बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिक–१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर पक्राउ गरेको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश […]

पुरा पढ़नुश

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।   फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् । सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका […]

पुरा पढ़नुश

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २४ मंसिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वास्थ्य लाभ गरि आइतबार अस्पतालबाट डिस्चार्ज भएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  उनका अनुसार गृहमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्था सामान्य रहेको छ । गृहमन्त्री श्रेष्ठको […]

पुरा पढ़नुश

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं, २४ मंसिर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुन: तोकिएको हो। जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित […]

पुरा पढ़नुश

पोखरामा सिंचाइ नहरमा एक पुरुषको शव फेला

पोखरा, २४ मंसिर  । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सिंचाइ नहरमा एक जनाको शव फेला परेको छ। पस्र्याङको अस्थायी टहरामा बस्दै आएका ५५ वर्षीय भीमबहादुर कोसीको शव कालिका पेट्रोल पम्पअगाडि नहरमा फेला परेको प्रहरीले जनाएको छ। किसानले नहरको ढोका खोल्न जाने क्रममा देखेपछि कालिका सशस्त्र प्रहरी बललाई खबर गरेका थिए। केसीका २ छोरी र १ छोरा […]

पुरा पढ़नुश