पोखरामा सिंचाइ नहरमा एक पुरुषको शव फेला

पोखरा, २४ मंसिर  । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सिंचाइ नहरमा एक जनाको शव फेला परेको छ। पस्र्याङको अस्थायी टहरामा बस्दै आएका ५५ वर्षीय भीमबहादुर कोसीको शव कालिका पेट्रोल पम्पअगाडि नहरमा फेला परेको प्रहरीले जनाएको छ। किसानले नहरको ढोका खोल्न जाने क्रममा देखेपछि कालिका सशस्त्र प्रहरी बललाई खबर गरेका थिए। केसीका २ छोरी र १ छोरा […]

पुरा पढ़नुश

मकवानपुरका चित्लाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर, २४ मंसिर । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् । दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको […]

पुरा पढ़नुश

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

हेटौंडा, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र […]

पुरा पढ़नुश

धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला

धनगढी, २३ मंसिर । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो। महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे […]

पुरा पढ़नुश

राष्ट्रिय स्वाधिनता रक्षा नगर्ने सरकार काम छैन: ओली

गोरखा, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।   समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, – `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका […]

पुरा पढ़नुश

भारतले प्याँज निर्यात प्रतिबन्धले नेपाललाई ठाडो असर, बढने नै भयो प्याँजको भाऊ

नयाँदिल्ली, २३ मंशिर । भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।   विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा भनिएको छ कि प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४ सम्म प्रतिबन्धित श्रेणीमा परिवर्तन गरिएको छ। जसको असर नेपालको बजारमा अब देखिनेछ र नेपालमा पनि प्याँजको भाउ […]

पुरा पढ़नुश

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

बर्लिन, २३ मंशिर । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार पनि बनाइन्छ ।   त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो। जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु […]

पुरा पढ़नुश

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

न्युयोर्क, २३ मंशिर । भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् ।   मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएको रेटिंगबाट यसको अनुमान लगाउन सकिन्छ। सर्वेक्षणका अनुसार, पीएम मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन्, उनले ७६ प्रतिशतको अनुमोदन रेटिंग पाएका छन्।   अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार […]

पुरा पढ़नुश

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

धनगढी, २२ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन्। सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने , ‘हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु। यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ।’ उनले […]

पुरा पढ़नुश

एनसेल खरिद बिक्रीविरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २२ मंसिर । एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन्। सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक […]

पुरा पढ़नुश