स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
पर्सा, २२ मंसिर । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर२१ मा प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]
पुरा पढ़नुश