प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं, २६ कार्तिक । हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ। गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी […]

पुरा पढ़नुश

आज दीपावली मनाइँदै,दीपावली मनाउने चलन कहिलेदेखि सुरु भयो ?जानौ

काठमाडौं, २६ कार्तिक । आज नेपालसहित संसारभरी नै दीपावली मनाइँदैछ।   त्यसको एक दिनअघि अर्थात हिजो शनिबार अयोध्यामा दीपावलीको अवसरमा दीप प्रज्वलन गरेर विश्व कीर्तिमान बनाईएको थियो ।   दीपावलीका दुई मुख हुन्छन्, एउटा लक्ष्मी र गणेशको पूजा गर्ने घरभित्रको हुन्छ भने अर्को अनुहार रंगीन बत्तीले झल्कने घरको हो, मानिसहरूले यो पर्वलाई दीपावली र आतिशबाजीका […]

पुरा पढ़नुश

बारा:डेढ करोड भन्दा बढीका सामानसहित ४ वटा भारतीय ट्रक पक्राउ ।

रसीद आलम,बारा,२६ कार्तिक । बारा प्रहरीले १ करोड ५० लाख भन्दा बढीका हार्डवेयरका विभिन्न  सामानसहित ४ वटा भारतीय ट्रक पक्राउ गरेको जनाएको छ। कार्तिक २४ गते राति ११:५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगंजमा भारतीय […]

पुरा पढ़नुश

पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित

काठमाडौँ, २६ कार्तिक । ईङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा ईङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो । ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो । यसअघि ईङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो […]

पुरा पढ़नुश

क्रिकेट विश्वकपमा आज दुई खेल हुदै, पाकिस्तानलाई सेमिफाइनलको यात्रा कठिन ।

काठमाडौँ, २५ कार्तिक । जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् । यसैबीच आज दुई खेल हुदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन को मैदानमा नेपाली समय अनुसार नेपाल इसम्य अनुसार बिहान १०: […]

पुरा पढ़नुश

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

भक्तपुर , २५ कार्तिक । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ ।   जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए । बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, […]

पुरा पढ़नुश

हमास र इजरायलका बिचमा बार्ता सुरु

न्युर्योक, २५ कार्तिक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिका बिचमा बार्ता सुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ ।     सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने […]

पुरा पढ़नुश

फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं

पेरिस, २५ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन ।   उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया दिने अधिकार रहेको बताउदै उनले इजरायलले ‘युद्धका अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ’समेत भनेका छन्र […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ८ लाख बराबरको पटाका नष्ट ।

बिरगंज ,२५ कार्तिक । पर्सा प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानहरुबाट बरामद गरेको आतिसवाजी तथा पटाका नष्ट गरेको जनाएको छ । चाडपर्व सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएका आतिसवाजी तथा पटाकाजन्य बस्तुहरू विभिन्न मिति तथा स्थानहरूबाट रू.८ लाख बराबरका वेवारिसे अवस्थामा बरामद गरी स्थानीय जनप्रतिनिधी तथा संचारकर्मीहरूको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्साका […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नेतृत्वमा एपीएफ र एसएसबी वीचको सातौं समन्वयात्मक बैठक नयाँ दिल्लीमा ।

काठमाडौ ,२४ कार्तिक । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्कनु भएको छ । सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा संचालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको […]

पुरा पढ़नुश