अमेरिकाले रोक्यो तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा,अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ ।   अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  ।   अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन […]

पुरा पढ़नुश

संसारमा सबैभन्दा बढी जमिन भएका ब्यक्ति काे हुन ? जान्नुहाेस्र

लन्डन, २४ कार्तिक । के तपाईलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आवासीय उपनिवेशहरू, समुद्री किनारहरू छन्। घरजग्गासँग सम्बन्धित धेरै साइटहरूले अनुमान गर्छन् कि संसारमा कुनै पनि सम्पत्ति उनीहरूको नजिक पनि छैन।   आखिर, संसारको सबैभन्दा धेरै जमिन कसको छ ? भनिन्छ यो परिवारको संसारभरि अनगिन्ती […]

पुरा पढ़नुश

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु

गाजा, २४ कार्तिक । इजरायली सेनाको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।   प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।   इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई […]

पुरा पढ़नुश

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदै

काठमाडौँ , २४ कार्तिक । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ […]

पुरा पढ़नुश

श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो

काठमाडौँ, २३ कार्तिक । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अल […]

पुरा पढ़नुश

खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

काठमाडाै, २३ कात्तिक । झापा र पर्साबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । झापाकाे भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ […]

पुरा पढ़नुश

बारा:हतियारसहित पाँचजना पक्राउ।

  बारा, २३ कात्तिक । बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र […]

पुरा पढ़नुश

बारा:लागु औषध गाँजा सहित ३ जना पक्राउ।

बारा, २३ कार्तिक । लागु औषध गाँजा सहित ३ जना मानिसलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। कार्तिक २२ गते साझ ७:४० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित नहर चोकमा खटिएको प्रहरी चेकिङ टोलिले कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागु औषध […]

पुरा पढ़नुश

एकले अर्को क्षुद्र ग्रहको परिक्रमा गरेको भेटियाे, नासाको बैज्ञानिक चकित

काेलाेराडाे, अमेरिका २३ कार्तिक । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ।   वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको  ‘मिनी मुन’को फोटो खिचेका छन् । तर, अचम्म त के भने यी क्षुद्र ग्रहरूले एक अर्काकाे परिक्रमा गरिरहेका थिए ।   डिंकिनेश र यसको […]

पुरा पढ़नुश

भारतमा एक परिवारका ७ जनालाई ‘सामूहिक आत्महत्या’ गराउन बिबश बनाउने एक पक्राउ

गुजरात, २३ कार्तिंक । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ ।   घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् । दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिन […]

पुरा पढ़नुश