जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्यीय केन्द्रिय समिति
काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएकाे छ । काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो उमेर हदको ब्यवस्था गरेको हो । केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ । जसअनुसार ७० वर्ष उमेर भएको […]
पुरा पढ़नुश