बिरगंजमा जेम्स ग्रुप सर्भिसले दुई दिने शैक्षिक परामर्शको आयोजना गर्ने।

पर्सा ,६ जेठ । वीरगन्जको जेम्स ग्रुप सर्भिसले दुई दिने शैक्षिक परामर्शको आयोजना गर्ने भएको छ । वीरगन्ज लिंकरोडमा रहेको कार्यालयमा मई २१ र २२ मा शैक्षिक परामर्शको आयोजना गर्ने भएको हो । जेम्स ग्रुप सर्भिसका संचालक प्रकाश यादवका अनुसार शैक्षिक परामर्शमा कक्षा १२ उतिर्ण गरेका र भर्खरै परिक्षा दिएका विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श गरिने छ […]

पुरा पढ़नुश

भारतमा २ हजारको नोट प्रतिबन्ध

नयाँ दिल्ली, ६ जेठ । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।   यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।   सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय प्रसौनीद्वारा बैकिङ्ग मुद्दाका फरार प्रतिवादी पक्राउ ।

रसीद आलम,बारा,५ जेठ । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराद्वारा बैकिङ्ग मुद्दाका फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका वडा नं. ५ बस्ने जिवन राउत भेडिहरको छोरा सुरेश राउत पाललाई  आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। बारा जिल्ला अदालतको मिति २०७९/१०/१८ गतेको फैसला आदेशले ०-०-५ कैद  र रु ७००,०००/-(सात लाख) जरिवाना ठहर […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता

  बारा, ५ जेठ  । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ । पहिलो दिनको पाँचवटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम […]

पुरा पढ़नुश

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने,प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

काठमाडौं, ५ जेठ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।   सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने […]

पुरा पढ़नुश

अग्नि सापकोटासहित २० जना माओवादी नेता चीन प्रस्थान

काठमाडौं, ५ जेठ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जना नेता चीन प्रस्थान गरेका छन् ।   चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरु शुक्रबार चीन प्रस्थान गरेका हुन् । सापकोटा नेतृत्वको २० सदस्यीय माओवादी नेताहरु सम्मिलित टोलीले चीनमा रहँदा विभिन्न कार्यक्रम र छलफलमा सहभागी हुनेछ ।   सो टोलीले […]

पुरा पढ़नुश

मोटोपनाले पनि झर्छ कपाल, कसरी ? जानि राख्नुहोस !!

  काठमाडौं, ५ जेठ । के मोटोपनले कपाल झर्छ ? अवश्य नै । अधिक तौलले शरीरलाई कपाल झर्ने लगायत धेरै तरिकाको जोखिममा राख्न सक्छ ।   हो, कपाल झर्नुको कारण तनाव, प्रदूषण वा अस्वास्थ्यकर खानपान मात्र होइन, बढ्दो तौलले पनि कपाल झर्ने गर्छ । मोटोपना र कपाल झर्ने बिचको सम्बन्ध के हो त ? यो […]

पुरा पढ़नुश

राष्ट्रियसभामा जेठ ७ गते देखी नीति तथा कार्यक्रम माथी छलफल हुने

काठमाडौं, ५ जेठ । पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।     बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रम माथी छलफल सुरु […]

पुरा पढ़नुश

यस्ताे छ, आजकाे बिदेशी बिनिमय दरकाे मुल्य

काठमाडौ, ५ जेष्ठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।   जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराद्वारा घरेलु मदिरा नष्ट।

रसीद आलम,बारा ,जेठ ४ बिहिबार। ईलाका प्रहरी कार्यालय प्रसौनीले घरेलु मदिरा १५० लिटर नष्ट गरेको जनाएको छ। बिभिन्न मिति समयमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले बिभिन्न स्थानबाट वेवारिसे अवस्थामा तथा सवारी चेकजाच गर्ने क्रममा १५० लिटर घरेलु तयारि मदिरा बरामद गरि नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहराले जनाएका छन् […]

पुरा पढ़नुश