बिरगंजमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीद्वारा पक्राउ ।
रसीद आलम।पर्सा, चैत ६। भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले पक्राउ गरेको छ। चैत ५ मा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा सो विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। उक्त नियन्त्रणमा लिएको […]
पुरा पढ़नुश