एमाले केन्द्रिय सदस्यवाट दुर्गा प्रसाई बर्खास्त

काठमाडौं, १३ फागुन । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।   केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घाेषणा […]

पुरा पढ़नुश

एमाले तत्काल सरकारवाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने :नेम्वाङलाई समर्थन माग्दै अन्य दललाई पत्राचार गर्ने

काठमाडौं, १३ फागुन । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।   आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।   ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन […]

पुरा पढ़नुश

राष्ट्रपतिमा पौडेल र नेम्वाङबिच प्रतिस्पर्धा हुने

काठमाडौं, १३ फागुन । भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।   आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।   गत १० पुसको सहमति तोडेर […]

पुरा पढ़नुश

देउवाले प्रस्ताव गरे राष्ट्रपतिमा पौडेलको नाम, केही बेरमा अनुमोदन हुने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।   केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन ।   हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे […]

पुरा पढ़नुश

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ ।   केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।   गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो ।   प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने […]

पुरा पढ़नुश

पर्सामा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु ।

रसीद आलम।बिरगंज ,फागुन १२।पर्साको पोखरिया बसन्तपुरमा मोटरसाइकल एक आपसमा ठोकिदा एक भारतीय ब्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार  पोखरिया नगरपालिका- ३ बसन्तपुर स्थित भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बि आर २२एन ३७९६ नम्बरको भारतीय मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा बि आर २२एन ३७९६  नम्बरको मोटरसाइकल चालक भारत […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन ।   वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन । ‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ […]

पुरा पढ़नुश

सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

काठमाडौं, १२ फागुन । सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने निर्णय गरेको हो । यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ । सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय […]

पुरा पढ़नुश

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक […]

पुरा पढ़नुश

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

उदयपुर, १२ फागुन । आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट […]

पुरा पढ़नुश