यमगज हात्तीकाे आतंक नियन्त्रण गर्न माग

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । बैठककै सुरुवातमै सांसद महेशकुमार बर्ताैलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरे । तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको […]

पुरा पढ़नुश

सन्दीप लामिछानेको निवेदनमाथि १५औँ नम्बरमा सुनुवाइ

काठमाडौं, १२ फागुन । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । […]

पुरा पढ़नुश

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ । शुक्रबार बिहान […]

पुरा पढ़नुश

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, १२ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले […]

पुरा पढ़नुश

प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता 

  महोत्तरी, १२ फागुन कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । मधेस आन्दोलनका क्रममा घाइते […]

पुरा पढ़नुश

बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ ।   राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।   बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार […]

पुरा पढ़नुश

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध

  बारा, १२ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो । जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । […]

पुरा पढ़नुश

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौ फागुन ११।३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बागमती गाउँपालिका-७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

पुरा पढ़नुश

बिरगंजमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा लोड रहेको ट्रक पक्राउ।

रसीद आलम।पर्सा ,फागुन १०।भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा लोड रहेको ट्रक पर्सा प्रहरीले पक्राउ गरेको छ । फागुन ८ गतेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थित सडकखण्डबाट अवैध रूपमा भन्सार छली ल्याइएको सर्ट, पाईन्ट तथा सर्टिङ सुटिङका थान कपडाहरू ना.७ ख ७९७७ नम्बरको कन्टेनर मालवाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाइ […]

पुरा पढ़नुश

सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

काठमाडौं, १० फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ । घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको […]

पुरा पढ़नुश