दिल्लीको मेयरमा शैली ओबराय, केजरीवाले भने, ‘गुण्डागर्दी पराजय भयो’

नयाँ दिल्ली, १० फागुन । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।   यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।   मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको […]

पुरा पढ़नुश

पुरानो बसपार्कका भ्यु टावर ठेकेदार भेटवाल पक्राउ

काठमाडौं, १० फागुन ।  पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गरे । उनले सो बाहेक थप […]

पुरा पढ़नुश

पालिकाका उम्मेदवारकाे जरिवाना माफी बिरुद्धको पेशी १२ फागुनमा

काठमाडौं, १० फागुन ।  स्थानीय निर्वाचनको खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी १२ फागुनमा तोकिएको छ ।   अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जरिवाना सजाय माफी मिनाहा गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट बुधवार दर्ता भए लगत्तै सो रिटमा पेशी १२ […]

पुरा पढ़नुश

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं, १० फागुन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, […]

पुरा पढ़नुश

बेलबारीमा एकाबिहानै दुर्घटना, एकको मृत्यु अर्का घाइते

बिराटनगर, १० फागुन ।  मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।   पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो।  साइकलमा सवार अर्का एक जना घाइते भएका छन्। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरी जवानलाई जन्मकैदको सजाय

सप्तरी, १० फागुन । सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो ।   खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको आराेपमा उनलाई जन्मकैदको सजाय सुनाएको […]

पुरा पढ़नुश

नेपाल प्रहरीको सुचनाः ९ जनालाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं, १० फागुन । नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।   एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।   गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी […]

पुरा पढ़नुश

राष्ट्रपतिमा महन्थ ठाकुरको नाम, लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने

काठमाडौं, ९ फागुन । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरवाट निस्केका छन् ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ वालुवाटार पुगेका हुन  । आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन […]

पुरा पढ़नुश

स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी,सन्दीपले लिए ४विकेट

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले […]

पुरा पढ़नुश

पर्सामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु ।

रसीद आलम।पर्सा ,बिरगंज ,फागुन ९।ठोरी गाउँपालिका विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको सेतो रंगको स्कारपियो गाडीको ठक्करबाट एक १३ वर्षीय बालकको  मृत्यु भएको छ  । मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नं.४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठ हुन । पर्सा प्रहरीका अनुसार  कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिदा निज विश्वास […]

पुरा पढ़नुश