भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम।

मुगु, १६ माघ कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका  जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए । मुगु सदरमुकाम गमगढीवासी र […]

पुरा पढ़नुश

२०० करोड रुपैयाँको क्लबमा बादशाह ।

मुम्बई, १६ माघ । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ । सलमान खान: सलमान खान […]

पुरा पढ़नुश

आज शहीद दिवस मनाइँदै।

काठमाडाै १६ माघ आज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस […]

पुरा पढ़नुश

पर्सा मालपोतमा सेवाग्राहीलाई हैरानी दिने ८ जना व्यक्तिहरू पक्राउ ।

रसीद आलम ।पर्सा, बिरगंज ,माघ १५। मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सोझा साझा  सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ब्यक्तिहरुलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ । पटक पटक जनगुनासो प्राप्त हुन आएकोले आज […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी लत्ताकपडा तथा कस्मेटिक सामानहरु लोड रहेको ट्याक्टर नियन्त्रणमा।

रसीद आलम। पर्सा, बिरगंज ,माघ १५ आइतबार ।जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको ट्याक्टर पक्राउ गरेको छ। आई सि पि गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको  सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले माघ १४ गते  शनिबार  वीरगञ्ज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट बि […]

पुरा पढ़नुश

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय।

  काठमाडौं, १५ माघ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय […]

पुरा पढ़नुश

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण।

  काठमाडौं, १५ माघ नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ । काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् । माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।

पुरा पढ़नुश

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर।

  काठमाडौं, १५ माघ राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो । रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै […]

पुरा पढ़नुश

क्यानका पदाधिकारीको राजीनामा मागियो।

काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् । नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी […]

पुरा पढ़नुश

सरकारले एकल महिलाले उठाएकाे माग सम्बोधन गर्छ : प्रधानमन्त्री।

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् । आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ […]

पुरा पढ़नुश