भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा।

काठमाडौं, १७ माघ । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ । यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने […]

पुरा पढ़नुश

प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता।

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भावी गृहमन्त्रीका विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका हुन् । नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार […]

पुरा पढ़नुश

मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ?

मुम्बई, १७ माघ । अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् । शाहरुखको मन्नतस्थित बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई प्रति अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन […]

पुरा पढ़नुश

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भ्रमण श्रीलंकावाट

काठमाडौं, १७ माघ परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भ्रमण श्रीलंकावाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भ्रमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ । मंगलवार देखी कोलम्बोमा […]

पुरा पढ़नुश

वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह, जिर्ण अवस्थामा रहेको बाटो मर्मत गर्ने र शैक्षिक अवस्थामा सुधार ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता:उप प्रमुख आलम।

रसीद आलम ।पर्सा ,बिरगंज ,माघ १६।वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको प्रमुख अतिथित्वमा र मधेस प्रदेश सभा सदस्य लालबाबु राउत गद्दि र वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को विशिष्ठ अतिथित्वमा त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह भब्यताका साथ सम्पन्न भएको छ । सो समारोहमा मन्तब्यको क्रममा […]

पुरा पढ़नुश

राष्ट्रपतिको निर्वाचन, १३ फागुनमा मनोनयन दर्ता, २५ फागुननमा मतदान।

  काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी २५ फागुनमा गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो । सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति […]

पुरा पढ़नुश

माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने।

काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ । गृहमन्त्री […]

पुरा पढ़नुश

अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ।

काठमाडौं, १६ माघ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक […]

पुरा पढ़नुश

बिल बिजक भन्दा बढी सामानहरु लोड रहेको ट्रक पर्सा प्रहरीद्वारा नियन्त्रणमा ।

रसीद आलम। पर्सा ,बिरगंज, माघ १६ सोमबार ।बिल विजक भन्दा बढी विभिन्न धनिया, सुख्खा खुर्सानी तथा जिरा मसाला लगायतका मालबस्तुहरू बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको  सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार  वीरगञ्ज महानगरपालिका वडा नं.९ रेल्वे सडकखण्डबाट ग २ ख ५७१ नम्बरको ट्रकलाई […]

पुरा पढ़नुश

सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री।

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । सहिदहरूको त्याग र बलिदानबाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले […]

पुरा पढ़नुश