४३औं बि.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगञ्ज, साउन ६ । ४३औं बि.पी. स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी, नगर उपप्रमुख तथा सचिव […]
पुरा पढ़नुश