पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का
मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र […]
पुरा पढ़नुश