क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त

क्यालिफोर्निया, २७ पुस । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ ।   यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।   विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ  ।   अन्तराष्ट्रिय […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा बीरगञ्जबाट अवैध औषधि र मोटरसाइकल बरामद

बिरगंज ,२७ पुस। पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया स्थित सिर्सिया पुलबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा अवैध औषधिसहित एक मोटरसाइकल बरामद गरेको छ। पुस २६ गते सिमा सुरक्षा गुल्म बीरगञ्जको टोलीले पक्राउ गरेका औषधिहरूमा Ezydoxin ट्याबलेट १११ पत्ता (मूल्य रु. ३५,५२०/-) र Meloxicam ट्याबलेट ८२० पत्ता (मूल्य रु. १,६४,०००/-) रहेका छन्। बरामद […]

पुरा पढ़नुश

लागू औषधसहित युवक पक्राउ

पर्सा,२६ पुस ।सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगञ्जले लागूपदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय अगाडि रहेको चेक प्वाइन्टमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी २८ वर्षीय अनिल राईलाई कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड युक्त १०० मिलिलिटरको प्रतिबन्धित सिरपसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका राईसँग साइकलसमेत बरामद गरिएको छ। थप […]

पुरा पढ़नुश

बारा प्रहरीले १० किलो गाँजा सहित ३ जना भारतीय नागरिक नियन्त्रणमा लियो

बारा, २६ पुस । विशेष सूचनाका आधारमा प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्र.नि. सुरेश राज भट्टको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको प्रसौनी गाउँपालिका-५ स्थित प्रष्‍टोका बाट बेलहियातर्फ आउँदै गरेको UP 32 BX 4726 नम्बरको भारतीय प्लेट भएको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा १० […]

पुरा पढ़नुश

जाे वाइडनकाे अन्तिम बिदेश भ्रमण स्थगित

काठमाडाैं, २६ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल अन्तिम बिदेश भ्रमण राेकिएकाे छ ।   उनकाे कार्याकाल सकिन लागेकाे १० दिन बाँकी रहदाँ गरिन खाेजिएकाे अन्तिम बिदेश भ्रमण राेकिएकाे हाे ।  अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भए पछि उनकाे बिदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेकाे हाे ।   जसका कारण […]

पुरा पढ़नुश

लस एन्जलसको डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही

लस एन्जलस, २६ पुस । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट हजारौं भवन ध्वस्त भएका छन् भने १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।   छिमेकी राज्यवाट गएका दमकलसमेतले पनि आगो निभाउने प्रयास गरिरहेका छन र पनि अहिले नियन्त्रण गर्न कठिन बन्दै गएको छ । मङ्गलबार देखी प्यासिफिक पालिसेड्समा लागेको […]

पुरा पढ़नुश

खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी ,२६ पुस । कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल […]

पुरा पढ़नुश

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटा,२६ पुस   । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का […]

पुरा पढ़नुश

रबि लामिछानेलाइ ६५ लाख धरौंटीमा थुनामुक्त गर्न आदेश, जोशीलाइ ८८ लाख धरौटी

पोखरा, २५ पुस । रबि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।   कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । […]

पुरा पढ़नुश

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट २५ पुस। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ।   रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो।   जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका […]

पुरा पढ़नुश