मुख्यमन्त्री सिंहले दलित तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त
बिरगंज ,२४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित, महिला, युवा तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जवाफदेहिताका लागि नागरिक अभियानसँगको भेटमा मुख्यमन्त्री सिंहले मुसहर समुदायलगायत अन्य पिछडिएका वर्गहरूको जीवनशैलीमा सुधार आवश्यक रहेको बताउनुभएको हो। उहाँले नागरिक समाजको सहयोगबाट संचालन भएको “मिडिया फेलोशिप कार्यक्रम” प्रभावकारी रहेको र […]
पुरा पढ़नुश