बारा सशस्त्रका एसपी केसीको तस्करी माथि कडा प्रहार , बरामद भयो ८ लाखको अबैध समान ।
बारा, ८ भदौ ।बारा सशस्त्र प्रहरीद्वारा तस्करीविरुद्ध कडा प्रहार गर्दै करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, बारा मातहतका विभिन्न सीमा नाकामा तैनाथ टोलीले तस्करीविरुद्ध कडा अभियान चलाउँदै करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा जिउँदो ब्रोईलर कुखुरादेखि […]
पुरा पढ़नुश