पर्सामा हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको महत्वपूर्ण निर्णय
पर्सा, भदौ ७ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं कार्यवाहक निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकले जिल्लामा बढ्दो झाडा–पखाला तथा हैजा (कोलेरा) नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। हालै वीरगञ्जसहित जिल्लाभर फैलिँदै गएको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको हो। […]
पुरा पढ़नुश