पर्सामा प्रतिबन्धित ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद
पर्सा, ७ भदौ । जिल्ला पर्साको बिन्दाबासिनी गाउँपालिका–५, प्रसौनीभाटा नजिकै सशस्त्र प्रहरीले करिब रु. २ लाख ४ हजार ९ सय बराबरको प्रतिबन्धित ब्रोइलर कुखुरा सहित मोटरसाइकल बरामद गरेको छ। मिति २०८२ भदौ ६ गते बिहान ७:०० बजे प्रस्तावित सिमासुरक्षा गुल्म अलौबाट खटिएको सप्रनानी राजेश बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो। बरामद […]
पुरा पढ़नुश