पर्सा परवानीपुरमा विद्युतीय सर्टबाट आगलागी, करिब ४० लाख बराबरको क्षति
बिरगंज, ४ भदौ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२१ परवानीपुरस्थित फरजना खातुनको तीन तले पक्की घरमा सञ्चालित निभासा इन्डष्ट्रिज प्रा.लि.मा आज बिहान अचानक आगलागी हुँदा करिब ४० लाख बराबरको भौतिक क्षति भएको छ। आज विहान करिब ९:४५ बजे विद्युत सर्ट भई आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक डिकर देव पन्त, वडा […]
पुरा पढ़नुश