सशस्त्र प्रहरी डिएसपी सुब्बा ‘इन्ग्रिटी अवार्ड’बाट सम्मानित

रसीद आलम बिरगंज, २ भदौ । बिरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको Best Integrity Award Programme–२०८२ मा सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बा सम्मानित भएका छन्। बिरगंज गुल्मका गुल्मपति रहेका बेला सुब्बाले तस्करी नियन्त्रणदेखि सीमा सुरक्षा मजबुत बनाउने कार्यमा देखाएको उत्कृष्ट नेतृत्व र योगदानको उच्च मूल्यांकन गर्दै उनलाई प्रशंसापत्रसहित रु २५ हजारको नगद चेक प्रदान गरिएको […]

पुरा पढ़नुश

नागरिक सम्मान नै सबैभन्दा ठूलो सम्मान : सशस्त्रका डिआईजी ढकाल।

पर्सा, २ भदौ । सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले नागरिक सम्मानलाई सबैभन्दा ठूलो सम्मानको रूपमा परिभाषित गर्दै सुरक्षाकर्मीहरुलाई नागरिकमैत्री वातावरण निर्माणमा जोड दिन आग्रह गरेका छन्। बिरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित Best Integrity Award Programme – २०८२ मा सम्बोधन गर्दै डिआईजी ढकालले भने, “नागरिक सम्मान भनेको सबैभन्दा ठूलो सम्मान हो। नागरिकलाई […]

पुरा पढ़नुश

मकवानपुरमा १२५ किलो गाँजा सहित एक युवक पक्राउ

मकवानपुर, १ भदौ  । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा शनिबार  बिहान करिब ८:१५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडी चेकजाँच गर्ने क्रममा १२५ किलो गाँजा बरामद गरेको हो। मनहरीबाट जितपुरतर्फ जाँदै गरेको उक्त गाडीलाई रोकेर […]

पुरा पढ़नुश

मधेस प्रदेश डिआईजी ढकालको सक्रियतामा पर्सामा करिब ४९ लाख बराबरको अबैध सामान र ब्रेजा गाडी बरामद

पर्सा, १ भदौ । मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालको सक्रियता र निर्देशनमा सशस्त्र प्रहरी बल पर्साले करिब रु. ४८ लाख ९१ हजार २७५ बराबरको अवैध सामानसहित ब्रेजा गाडी बरामद गरी भन्सारमा बुझाएको छ। सशस्त्र प्रहरीका अनुसार भदौ १ गते सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले जिल्लाका विभिन्न […]

पुरा पढ़नुश

बारा सशस्त्रका एसपी केसिको तस्करीमाथि कडा प्रहार, चार लाख बराबरको अबैध सामान बरामद

बारा, १ भदौ । सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीको निर्देशनमा तैनाथ टोलीले तस्करी नियन्त्रणमा कडाइ गर्दै करिब चार लाख रुपैयाँ बराबरको विभिन्न अबैध सामान बरामद गरेको छ । बरामद गरिएका सामान भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पछिल्लो २४ घण्टाभित्र मात्र बाराका विभिन्न स्थानमा तैनाथ […]

पुरा पढ़नुश

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, छिट्टै सञ्चालनमा आउने

काठमाडौं,१ भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा हुँदै ओहोरदोहोर गर्दा यात्रुहरूले भोग्दै आएको लामो समयको कष्ट अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीका अनुसार अब छिट्टै सुरुङमार्ग सञ्चालनमा ल्याइने छ, जसले राजधानी आवागमनलाई सहज, सुरक्षित र […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ ,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सबै नेपालीलाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने भगवान् श्रीकृष्णको शिक्षाले सबैको जीवन आलोकित बनाउन सकोस् भन्ने कामना गरेका छन्। प्रधानमन्त्री ओलीले कृष्ण जन्माष्टमीले समाजमा सत्य, धर्म र सदाचारको मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै […]

पुरा पढ़नुश

ऐतिहासिक निर्णय : नेपालमै १,३५९ अतिरिक्त मेडिकल सिट थप, हरेक वर्ष साढे ३ अर्ब रुपैयाँ देशभित्रै रहने

काठमाडौं,३१ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत चिकित्सा शिक्षा क्षेत्रमा सरकारले लिएको ऐतिहासिक निर्णयबारे जानकारी दिएका छन् । उनका अनुसार, गत वर्ष मात्र स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि १,६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएका थिए भने अन्य विषय पढ्न जानेको संख्या दशौं हजारमा पुगेको छ । यसले देशलाई ठूलो मात्रामा […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा रु. ६ लाखभन्दा बढीको सामान बरामद, प्रतिबन्धित ब्रोईलर चल्ला नष्ट

पर्सा, साउन ३१ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले साउन ३० गते भारतबाट अबैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसहित प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ। गणबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१४, गण्डक चोकमा भारतबाट ल्याइएका कपडा, किराना सामग्रीसहित BR 22B 8403 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। बरामद सामानको मूल्य […]

पुरा पढ़नुश

डिआईजी ढकालको नेतृत्वमा १२० दिनमै तस्करी र लागू औषध संजाल ध्वस्त, मधेस प्रदेश सशस्त्र प्रहरीद्वारा करिब १० करोडको अबैध सामान बरामद

रसीद आलम बिरगंज, ३० साउन — मधेस प्रदेशमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको नेतृत्व सम्हालेका वाहिनिपति डिआईजी कृष्ण ढकालको कमान्डिङ्गमा १२० दिनभित्रै तस्करी र लागू औषधको संजाल ध्वस्त पारिएको छ। गत २०८२ साल वैशाख २२ गतेदेखि श्रावण २२ गतेसम्मको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले विभिन्न जिल्लाबाट करिब ९ करोड ६६ […]

पुरा पढ़नुश