खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्

काठमाडौं, ३० साउन । आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।   यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ।   पाचन प्रकियामा […]

पुरा पढ़नुश

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

काठमाडौं, ३० साउन । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ ।   किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै […]

पुरा पढ़नुश

ठगीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ३० साउन । ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरूषोतम पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।   पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई […]

पुरा पढ़नुश

मधेसको धार्मिक पर्यटन प्रबर्धनका लागि संयोजक ठाकुरले बुझाए भारतीय रक्षा मन्त्रीलाई ज्ञापनपत्र

नयाँदिल्ली, ३० साउन ।मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।   बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।   मधेश […]

पुरा पढ़नुश

प्रधानमन्त्री र मन्त्रीहरू बिचमा कार्यसम्पादन सम्झौता

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।   ‘समृद्ध नेपाल, सुखी नेपाली’को […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा ३३ लाख बढीको सामानसहितको ट्रक राजश्व अनुसन्धान कार्यालयमा पठाइयो

रसीद आलम पर्सा, २९ साउन । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आवश्यक कारवाहीका लागि एक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले २०८२ साउन २८ गते राति ९ बजे बिरगंज महानगरपालिका–१६, नगवा बाईपास सडकमा चेकजाँच गर्ने क्रममा ना.६ ख. २४३४ नम्बरको ट्रक […]

पुरा पढ़नुश

गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान

‘४० मुनिका ४० युवा २०८२’मा चयन गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान। काठमाडौँ, साउन २९ ।अनलाइन खबरद्वारा घोषित ‘४० मुनिका ४० युवा २०८२’मा पर्न सफल गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गर्नुभएको छ। सम्मान कार्यक्रम साउन २९ गते सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीले २ लाख २५ हजार बराबरका ४५०० प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट गर्‍यो

पर्सा, साउन २९ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ४५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ। जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा सीमा इलाकामा टाउकोमा बोकेर ल्याउँदै गरेको अवस्थामा टोलीले सो चल्ला बरामद गरेको हो। बरामद गरिएको चल्लाको मूल्य करीब […]

पुरा पढ़नुश

अशोक राई र राजेन्द्र महतोको दल बिच कार्यगत एकता हुदैँ

काठमाडौं, २९ साउन ।  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच आज कार्यगत एकता घोषणा हुदैँछ ।   आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार मुख्यतयाः  पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत […]

पुरा पढ़नुश

मृगाैला स्वास्थ्य बनाउन खानुहाेस् यी ४ चीज

काठमाडौं, २९ साउन । अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् ।   यस्तो अवस्थामा तपाई हामीले मृगौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ।   यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण […]

पुरा पढ़नुश