गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान

समाचार

‘४० मुनिका ४० युवा २०८२’मा चयन गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान।

काठमाडौँ, साउन २९ ।अनलाइन खबरद्वारा घोषित ‘४० मुनिका ४० युवा २०८२’मा पर्न सफल गोताखोर सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गर्नुभएको छ।

सम्मान कार्यक्रम साउन २९ गते सशस्त्र प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *