पर्सामा ठूलो मात्रामा रासायनिक मलको कालोबजारी नियन्त्रण, १७३ बोरा मल बरामद

पर्सा, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर मल अभाव रोक्न र किसानलाई जुनसुकै परिस्थितिमा आवश्यक मल आपूर्ति गर्न निरन्तर निर्देशन दिइरहेका बेला पर्सामा ठूलो मात्रामा रासायनिक मलको कालोबजारी नियन्त्रण गरिएको छ। मलको अबैध भण्डारण, उच्च मूल्यमा बिक्री तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र जिल्ला प्रहरी […]

पुरा पढ़नुश

कृषिलाई आधुनिक व्यवसाय बनाउने सरकारी अभियान : बागलुङ र पर्वतमा ९९.५ हेक्टरमा व्यावसायिक खेती सुरु

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाहमुखी कृषिलाई व्यवसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिमैत्री बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अघि सारेको बताएका छन्। उनका अनुसार, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू गठन गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको छ। परियोजना अन्तर्गत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक […]

पुरा पढ़नुश

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २८ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध […]

पुरा पढ़नुश

वीरगंज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने?प्रभु साह

काठमाडौं, २८ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको सुरक्षा नभएको टिप्पणी गरेका छन् ।   आम जनताको सुरक्षा दिन नसकेको सरकारले कैदी बन्दीको ज्यानको सुरक्षा गर्न असफल भएको उनले बताए ।   प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै आजपा […]

पुरा पढ़नुश

ठगी आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

वीरगञ्ज २८ साउन। पर्सा प्रहरीले ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पक्राउ गरेको छ।   बुधबार बिहान वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बताए ।   एसपी मिश्रका अनुसार, वर्णवालले अनलाइन व्यापार, नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गराउने नाममा विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ असुलेका […]

पुरा पढ़नुश

नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी रहेका छन्ः गृह मन्त्री

काठमाडौं, २८ साउन । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् ।   संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् ।   उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका […]

पुरा पढ़नुश

दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा

नयाँ दिल्ली, २८ साउन । गत सोमवार भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई सम्बोधन गर्न कडा निर्देशन दिएको थियो ।   सर्वोच्च अदालतले दिल्ली, गुरुग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा कुकुर समात्न आदेश दिएको छ ।   दिल्ली म्युनिसिपल कर्पोरेशन अफ दिल्ली (एमसीडी) को तथ्याङ्क र […]

पुरा पढ़नुश

१७औं पटक रक्तदान गर्दै बिरगंजका हुसेनले बचाए ७० वर्षीया वृद्धको ज्यान

बिरगंज, साउन १८ । मानव जीवन रक्षा र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बिरगंज महानगरपालिका–१६ ईनर्वाका २७ वर्षीय सद्दाम हुसेनले आफ्नो १७औं पटकको रक्तदानमार्फत ७० वर्षीया वृद्धको ज्यान बचाएका छन्। तराई अस्पतालमा उपचाररत ती वृद्धलाई आकस्मिक रूपमा फ्रेस ब्लड आवश्यक परेको जानकारी पाएलगत्तै हुसेन तुरुन्तै ब्लड बैंक पुगेर रक्तदान गरेका थिए। हुसेनको रक्त समूह O […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा आत्मरक्षा तालिम सुरु

पर्सा, साउन २८ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा बिरगन्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा आजदेखि “SELF-DEFENCE/UAC अनुशिक्षण तालिम” सुरु गरिएको छ। तालिमको उद्घाटन गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे एक समारोहबीच सम्पन्न भयो। कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगन्ज तेक्वान्डो डोजाङ्गका […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीको निर्देशन : मल वितरण चुस्त, कम्पोस्ट उत्पादन र मल कारखाना स्थापना गर्न तयारी

काठमाडौं,२८ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानबीच देखिएको मल अभावको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई ठोस निर्देशन दिएका छन्। उनका अनुसार आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहे पनि वितरण प्रणालीको कमजोरीका कारण किसानले ‘मल पाएका छैनौं’ भन्ने गुनासो गरिरहेका छन्। यसबारे हिजो नै सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइएको उनले सामाजिक सञ्जालमार्फत जानकारी […]

पुरा पढ़नुश