भारतलाई १ हजार मेगावाट बिजुली निर्यात, नेपालले ८० अर्बभन्दा बढी आम्दानी गर्ने – प्रधानमन्त्री ओली

काठमाडौं, साउन,२८।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतलाई १ हजार मेगावाट बिजुली निर्यात गर्न लागेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस निर्यातबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने बताए। प्रधानमन्त्री ओलीका अनुसार यो कदमले नेपालको आर्थिक वृद्धिमा ठुलो टेवा पुग्नेछ र ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा नेपालको स्थान अझ मजबुत हुने अपेक्षा गरिएको […]

पुरा पढ़नुश

पर्साको बहुदरमाईमा आगलागी, घर–गोठ जलेर नष्ट, एकजना घाइते

पर्सा, साउन २८ । पर्साको बहुदरमाई नगरपालिका–२ मा आज साँझ आगलागी हुँदा एकजना घाइते भएका छन् भने घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। पर्सा प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहान्  करिब ५:१० बजे स्थानीय राजु रामको फुसको घरमा चुलामा भैसीको खोले पकाउने क्रममा अचानक आगलागी भएको हो। आगो फैलिँदै जाँदा घरसँगै जोडिएको गोठ […]

पुरा पढ़नुश

जनकपुरमा पत्रकारमाथि आक्रमण : पाँच जना घाइते, नेपाल पत्रकार महासंघ पर्सा शाखाको आपत्ति

जनकपुरधाम, २७ साउन । जनकपुरधाममा मंगलबार नेपाल बार एशोसिएसनमा आबद्ध वकिलहरूको कुटपिटबाट पाँच जना पत्रकार घाइते भएका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका हुन्। महासंघका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वर्गद्वार छेउको श्रीराम मन्दिर गुठीको चार कठ्ठा जग्गा २० वर्षका […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा ५ लाख भन्दा बढीका सामान र मोटरसाइकल भन्सार बुझाइयो

पर्सा, साउन २७ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले पर्साका विभिन्न सीमावर्ती क्षेत्रबाट तस्करी गरी ल्याइएको ५ लाख ३३ हजार ९ सय रुपैयाँ बराबरका विभिन्न सामान र मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्री तथा सवारी साधन आवश्यक कानूनी प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार […]

पुरा पढ़नुश

ठोरीको ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ स्थित ढेँडु खोलामा आज बिहान नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय आयांस कठायत बिहान करिब १०:०० बजे खोलामा नुहाउँदै गर्दा अचानक पानीमा डुबेका थिए। उनीहरू पानीमा तैरिरहेको अवस्था देखेपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित स्वास्थ्य […]

पुरा पढ़नुश

रासायनिक मलका बारेमा प्रधानमन्त्रीले कृषिमन्त्रीसँग जानकारी लिने

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना, “युवाको ऊर्जा र सिर्जनशीलतामा राष्ट्रको भविष्य”

काठमाडौँ, साउन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश–विदेशका सम्पूर्ण युवाहरुलाई शुभकामना व्यक्त गरेका छन्। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट १२ लाई युवा दिवसका रूपमा घोषणा गरेको थियो। पहिलो पटक सन् २००० मा यो दिवस मनाइएको हो। प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल बाराद्वारा ४ लाख रुपैयाँ बराबरको अवैध कपडा र मोटरसाइकल बरामद

बारा, साउन २७ । सशस्त्र प्रहरी बल, नेपाल बाराले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणीचोकबाट करिब ४ लाख रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र मोटरसाइकल बरामद गरेको छ। मंगलबार बिहान अन्दाजी ७:३० बजे एफओबी छतवाबाट सप्रनानी अर्जुन पनेरुको कमान्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रेडिमेड कपडा र तीन वटा […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

बीरगंज, २६ साउन ।जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले तस्करीविरुद्धको कारबाहीलाई तीव्रता दिँदै करिब ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार, आज २०८२ साल साउन २६ गते दिउँसो करिब २:३० बजे, बीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर सडक खण्डमा नियमित गस्तीका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको हो। प्रहरी निरीक्षक निरोज […]

पुरा पढ़नुश

बाराको मटिअर्वा तर्फबाट आएको टेम्पोमा अबैध कपडा बरामद ,प्रहरी निरीक्षक श्रेष्ठको तस्करी विरुद्ध कडा कारबाही

बारा, २६ साउन । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेको इलाका प्रहरी कार्यालय प्रसौनिका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीले मटिअर्वा तर्फबाट आएको टेम्पोमा राखिएको ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ। प्रहरीले यो कारबाहीलाई तस्करी संजालमाथिको कडा प्रहारका रूपमा लिएको छ। प्रहरीका अनुसार, २०८२ साल साउन २६ गते दिउँसो करिब ३ बजेतिर बारा जिल्लाको […]

पुरा पढ़नुश