मधेशको खानेपानी संकट समाधानका लागि सिंहदरबारमा नेपाल–भारत बैठक सम्पन्न
काठमाडौं, साउन २६ । खानेपानी मन्त्री प्रदीप यादवको विशेष पहलमा आज सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीसँग मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानबारे महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा मधेश प्रदेशमा बढ्दो पानी अभाव र यसको दीर्घकालीन समाधानका उपायहरूबारे गहन छलफल गरिएको मन्त्री यादवले जानकारी दिए। उनका अनुसार भारतीय विज्ञ टोली भोलि मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त […]
पुरा पढ़नुश