नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, छिट्टै सञ्चालनमा आउने

समाचार

काठमाडौं,१ भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा हुँदै ओहोरदोहोर गर्दा यात्रुहरूले भोग्दै आएको लामो समयको कष्ट अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीका अनुसार अब छिट्टै सुरुङमार्ग सञ्चालनमा ल्याइने छ, जसले राजधानी आवागमनलाई सहज, सुरक्षित र छिटो बनाउन मद्दत गर्नेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *