बारा सशस्त्र प्रमुख एसपी केसीको तस्करी नियन्त्रण अभियान तीव्र, भारी मात्रामा अवैध सामान बरामद
रसीद आलम बारा, १६ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको नेतृत्वमा बारामा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको निर्देशनमा सञ्चालित उक्त अभियान अन्तर्गत ठूलो मात्रामा अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार, हालैको […]
पुरा पढ़नुश