सार्वजनिक जग्गा र बनक्षेत्र अतिक्रमणविरुद्ध बारामा कारबाही सुरू
बारा, १५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा बनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारवाही प्रक्रियामा तीव्रता दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको पुष्टि भएको छ । प्रशासनका अनुसार, बाराको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया […]
पुरा पढ़नुश