रूसको पुर्वी भागमा शक्तिशाली ८.८ रेक्टरको भुकम्प

काठमाडौं, १४ साउन । रूसमा ८.८ रेक्टरको शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।   भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका […]

पुरा पढ़नुश

सिन्धुलीको मारिण-४ मा २० अर्ब लगानीमा भैंसी मासु प्रशोधन उद्योग स्थापना, ५ हजारलाई रोजगारी

काठमाडौ ,१४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीका अनुसार, गत मंसिरमा सम्पन्न चीन भ्रमणका क्रममा भएको सम्झौता अनुसार उद्योग विभागले उक्त लगानीलाई स्वीकृति […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवबढुवा अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, साउन १४।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालयमा साउन १३ गते नवबढुवा अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनुभएका मनिष थापा सहित प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा पाउनुभएका अधिकृतहरुलाई महानिरीक्षक अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो। कार्यक्रममा […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा १० हजारभन्दा बढी Tramadol क्याप्सुलसहित भारतीय नागरिक पक्राउ

रसीद आलम बारा, १४ साउन । विशेष सूचनाको आधारमा बारा प्रहरीले १० हजार ३८० पिस प्रतिबन्धित लागूऔषध Tramadol क्याप्सुलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा बाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १३ गते साँझ सिम्रौनगढ नगरपालिका–६ पावरहाउस […]

पुरा पढ़नुश

बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।   चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ। सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार […]

पुरा पढ़नुश

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्रीले भने, ‘प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती’

काठमाडौं, १३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन् । मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका हुन । ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नाग पञ्जमी वातावरण सन्तुलनको […]

पुरा पढ़नुश

डिआईजी चतुर्वेदीको निर्देशनमा मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान तीव्र, २३ करोडको लागुऔषध बरामद

रौतहट, १३ साउन भारतसँग सीमा जोडिएको मधेश प्रदेश पछिल्ला केही वर्षदेखि लागूऔषधको ‘ट्रान्जिट हब’को रूपमा चिनिन थालेपछि प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा लागूऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण अभियान तीव्र पारिएको छ। प्रहरीको सक्रियतामा उल्लेख्य मात्रामा लागूऔषध बरामद हुनुका साथै सयौं मुद्दा फछ्र्यौट भएका छन्। सीमावर्ती जिल्ला हुँदै राजधानीसम्म लागूऔषध आपूर्ति नेपाल प्रहरीको अनुसन्धान […]

पुरा पढ़नुश

पर्सा जिल्ला प्रहरी कार्यालय कार्य सम्पादन सम्झौतामा सर्वोत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्वमा उल्लेखनीय सफलता

पर्सा, साउन १२ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य सम्पादन सम्झौता अन्तर्गत मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ। कार्यक्रममा मधेश प्रदेश मातहतका सबै प्रहरी कार्यालयहरूसँग कार्य सम्पादन सम्झौता अनुसारको वार्षिक प्रगति विवरणको समिक्षा गरिएको थियो। […]

पुरा पढ़नुश

पर्साको धोरेबाट लागुऔषधसहित एक युवक पक्राउ, ४५० एम्पुल लागुऔषध बरामद

पर्सा, साउन १२ । जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरेस्थित सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेको एक युवकलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी धोरेबाट खटिएको नियमित चेकिङ टोलीले मिति २०८२ साल साउन १० गते साँझ करिब ६:३० बजे भेडिअर्वाबाट धोरेतर्फ आइरहेको एक व्यक्तिलाई रोकी खानतलासी गर्दा लागुऔषधसहित […]

पुरा पढ़नुश

डिएसपी भण्डारीको कमान्डमा तस्करी नियन्त्रण अभियान तीव्र : एकैदिन दुई स्थानमा छापा, ७ लाखभन्दा बढीको कपडा बरामद

वीरगञ्ज, १२ साउन । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीले तस्करी नियन्त्रण अभियान अन्तर्गत एकैदिन दुई स्थानमा ताबरतोड छापा मार्दै करिब ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छली गरिएका कपडा बरामद गरेका छन्। डिएसपी भण्डारीले कमान्ड सम्हालेको एक सातामै उनी नेतृत्वको टोलीले यो उल्लेखनीय […]

पुरा पढ़नुश