अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

काठमाडौं, १८ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पुरयाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीद्वारा एमएफए च्याम्पियन रविन्द्र ढाँटलाई बधाई

काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत रविन्द्र ढाँटलाई बधाई दिएका छन्। भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ को बान्टमवेट च्याम्पियन बन्न सफल भएका हुन्। यो जितसँगै ढाँट पहिलोपटक नेपाललाई यो प्रतियोगिताको उपाधि दिलाउन सफल भएका छन्। प्रधानमन्त्री ओलीले रविन्द्रको यो ऐतिहासिक जितमा खुशी व्यक्त गर्दै […]

पुरा पढ़नुश

ट्राफिक प्रहरी बस्नेत सम्मानित : ‘प्रहरी मेरो साथी’लाई व्यवहारमा उतार्ने कर्मठ प्रहरीको पहिचान

रसीद आलम बारा, १८ साउन । ट्राफिक नियमको कडाइ, जनचेतना अभियान र विद्यार्थीमाझ प्रभावकारी प्रशिक्षणमार्फत सडक सुरक्षालाई प्रभावकारी बनाउँदै आएका ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक अशोक बस्नेतलाई सम्मान गरिएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जीतपुरसिमरा उपमहानगरपालिका-४, औराहा, बाराको आयोजनामा साउन १२ गते ट्राफिक प्रहरी पोष्ट, सिमरा, बाराका प्रमुख अशोक बस्नेतलाई विशेष सम्मानपत्र प्रदान गरिएको […]

पुरा पढ़नुश

पर्सामा ट्राफिक व्यवस्था चुस्त : निरीक्षक भट्टको नेतृत्वमा उत्कृष्ट प्रदर्शन, गण्डक एरियामा ओभरलोड नियन्त्रणमा कडाइ

रसीद आलम पर्सा, १७ साउन । जिल्ला ट्राफिक कार्यालय पर्साले पछिल्लो समय जिल्लाभर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक लोक राज भट्टको नेतृत्वमा ट्राफिक प्रहरीको सक्रियता, अनुशासन र इमान्दारिताको उच्च उदाहरण देखिएको छ। प्रहरी निरीक्षक भट्टको कमान्डमा कार्यरत ट्राफिक टोलीले विभागीय मूल्य–मान्यता तथा माथिल्लो निकायको निर्देशन अनुसार […]

पुरा पढ़नुश

पर्साका एसपी मिश्रको लागु औषध कारोबारमा कडा प्रहार: ८ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

रसीद आलम बीरगंज, १७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा लागु औषध नियन्त्रण अभियानलाई थप तीव्रता दिइएको छ। सोही अभियानअन्तर्गत आज बिहान ठूलो परिणाममा गाँजा बरामद गर्नुका साथै एक जना व्यक्तिलाई पक्राउ गरिएको छ। मिति २०८२ साउन १७ गते बिहान करिब ७:१० बजे, जिल्ला पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा […]

पुरा पढ़नुश

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : सशस्त्र प्रहरी प्रधान कार्यालयमा राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया

काठमाण्डौं, साउन १६ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालको अगुवाइमा सम्पन्न सो अन्तरक्रियामा सहभागी प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँहरूले […]

पुरा पढ़नुश

मानव बेचबिखन नियन्त्रण विषयक सीमा समन्वय बैठक सम्पन्न : पर्साका सरोकारवालाहरूको संयुक्त सहभागिता

पर्सा, १६ साउन । मानव बेचबिखन नियन्त्रणसम्बन्धी सचेतना, सहकार्य र सीमा समन्वयलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा तथा ‘आफन्त नेपाल पर्सा’ को संयुक्त आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रम २०८२ साल साउन १६ गते (२०२५ अगष्ट १) बिहान १०:०० बजे वीरगञ्ज महानगरपालिका–१० स्थित दियालो होटलको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साको सक्रिय अभियान : अवैध सामान तथा मोटरसाइकलसहित करिब ८.८६ लाख मूल्य बराबरको मालसामान भन्सार दाखिला

पर्सा, १६ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा र मातहत युनिटहरूको सक्रियता तथा योजनाबद्ध सुराकीका आधारमा भन्सार छलि नेपाल भित्र्याइएको करिब रु. ८,८६,७२५ बराबरको अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिई भन्सारमा दाखिला गरिएको छ। मिति २०८२।०४।१६ गते, वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकस्थित नं.१३ गण पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएको रु. […]

पुरा पढ़नुश

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यबाद ट्रम्प

इस्लामाबाद, १६ साउन । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन ।   हालै अमेरिकासँगको भएको व्यापार सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै उनले यस सम्झौताले दुई देशबीचको सहकार्य बढाउने आशा व्यक्तसमेत गरेका छन्।   डोनाल्ड ट्रम्पले बुधबार (अमेरिकी समय) घोषणा गरे कि अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ, जसअन्तर्गत उनीहरूले दक्षिण एसियाली […]

पुरा पढ़नुश

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

नयाँदिल्ली, १६ साउन । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।   अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन […]

पुरा पढ़नुश