मानव तस्करी विरुद्ध पर्सा प्रहरीको कडा प्रहार : ईनर्वा प्रहरीद्वारा एक युवक पक्राउ, एक किशोरी उद्दार
रसीद आलम पर्सा, १९ साउन।नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै सक्रिय मानव तस्करको सञ्जाललाई पर्सा प्रहरीले फेरि एकपटक ठूलो धक्का दिएको छ। प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) रोशन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक जना नेपाली किशोरीको सफल उद्दार गर्दै मानव बेचबिखनमा संलग्न एक पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी […]
पुरा पढ़नुश