अनैतिक गतिविधिमा संलग्नहरूलाई एसपी मिश्रको कडा कारवाही : अपहरण र जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

रसीद आलम पर्सा, २१ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा समाजमा बढ्दो अनैतिक तथा आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि कडा निगरानी तथा कारबाही जारी रहेको छ। सोही क्रममा अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणीजस्ता गम्भीर अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार, मिति २०८२ साल वैशाख २० […]

पुरा पढ़नुश

मानव सेवा आश्रममा सशस्त्र प्रहरी उपरीक्षक भट्टद्वारा अवलोकन तथा भोजन सेवा प्रदान

पर्सा, २० साउन सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टद्वारा वीरगञ्जस्थित मानव सेवा आश्रमको अवलोकन भ्रमण साथै भोजन सेवा प्रदान गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्य र सेवामूलक कार्यहरूलाई निरन्तरता दिँदै आएको सन्दर्भमा एसपी भट्टको नेतृत्वमा आश्रमको स्थलगत निरीक्षण गरिएको हो। […]

पुरा पढ़नुश

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

काठमाडौं, २० साउन । धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ।   आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो […]

पुरा पढ़नुश

कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

काठमाडौं, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम […]

पुरा पढ़नुश

एसपी भट्टको नेतृत्वमा तस्करी संजालमाथि कडा प्रहार : सशस्त्र प्रहरी पर्साद्वारा करिब आठ लाख बराबरको अवैध सामान बरामद

रसीद आलम बिरगंज, २० साउन । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका गणपति  प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै पर्सा जिल्लामा भन्सार छली गरी ल्याइएका अवैध सामानहरूमाथि निरन्तर कारबाही भइरहेको छ। सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साले हालै करिब रु. ७,८५,६७५ बराबरका विभिन्न सामान बरामद गरी भन्सार […]

पुरा पढ़नुश

अलौ गुल्मका डिएसपी पुजाराको सक्रियतामा अवैध आर्थिक कारोवार ध्वस्त , अवैध रूपमा ल्याएको रकमसहित भारतीय नागरिक पक्राउ ।

बीरगञ्ज, २० साउन। सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा रकम ल्याएको आशंकामा एक भारतीय नागरिकलाई नेपाली नगद रु. ४ लाख २८ हजार ३० रुपैयाँसहित मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उक्त सफलता सशस्त्र प्रहरी बल नेपालका डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्व र सक्रियतामा सम्भव भएको हो। प्राप्त विवरण अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत् बधाई

काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को नतिजा प्रकाशित भएलगत्तै सामाजिक सञ्जालमार्फत् सम्पूर्ण उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनिस्तानको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै भनेका छन्, “भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा […]

पुरा पढ़नुश

वीरगञ्ज ईनर्वाबाट कटुवा पेस्तोलसहित खाँ पक्राउ, ७ दिनको म्याद थप गरी अनुसन्धान जारी

पर्सा, १९ साउन । वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा गाउँबाट कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाको आधारमा मिति २०८२ साउन १८ गते साँझ ६:०० बजेको समयमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। प्रहरीलाई प्राप्त सूचनाअनुसार ती व्यक्ति कटुवा पेस्तोल साथमा लिई सर्वसाधारणलाई डर त्रास […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराको सक्रियतामा तस्करी नियन्त्रण अभियान तीव्र : ७ लाख ५० हजार बराबरको अवैध सामान बरामद

रसीद आलम बारा, १९ साउन । सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको नेतृत्वमा तस्करी विरुद्धको अभियानलाई तीव्रता दिइएको हो। पचरौता–१, पिपरपातिबाट […]

पुरा पढ़नुश

ट्रकको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

बारा, साउन १९ । जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ८ तामागढी गेटस्थित पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मिति २०८२ साल साउन १३ गते राति ११:०५ बजे इलाका प्रहरी कार्यालय निजगढमा सूचना प्राप्त भएअनुसार राजमार्गको उत्तरतर्फ एक जना पुरुष घाइते र अचेत अवस्थामा लडेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा […]

पुरा पढ़नुश