सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान, आपसी सहकार्य थप मजबुत बनाउने प्रयास
बारा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (एस.एस.बी.) बीचको आपसी समन्वय, सहकार्य र मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले बारा जिल्लाको सीमावर्ती क्षेत्रमा संयुक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। जेठ २ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली सशस्त्र प्रहरी कर्मचारी […]
पुरा पढ़नुश