जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।   इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ […]

पुरा पढ़नुश

जापानमा भुकम्पमा परी मर्नेको संख्या १५ पुग्यो

टोकियो, १७ पुस । उद्धारकर्ताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गर्दा मृतकको सङ्ख्या बढ्दै गएको छ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   सोमबार दिउँसो जापानको समयमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी जारी गरेपछि जमिनमा भाग्न बाध्य […]

पुरा पढ़नुश

भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा

नयाँदिल्ली, १७ पुस । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ ।   भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो।   ‘एक्स रे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पिएसएलभी–सी ५८ लाइ स्थानीय समय अनुसार […]

पुरा पढ़नुश

इजरायली हमलामा प्यालेस्टाइनका पुर्व मन्त्री मारिए

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पुर्व मन्त्री मारिएका छन् ।   प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।   हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका […]

पुरा पढ़नुश

लाल सागरमा कार्गो जहाज अपहरण गर्न आएका हुथीका तीन डुंगा माथी अमेरिकी हमला

तेल अहिव, १६ पुस । अमेरिकाले लाल सागरका कार्गो जहाजमा हमला गर्न आएको तीनवटा डुंगालाई डुबाएका छन् ।   अमेरिकी हेलिकप्टर गनशिपहरू लाल सागरमा आक्रमणकारीका तीनवटा डुङ्गा डुबाएका हुन ।   यमनका हुथी विद्रोहीहरूको धम्कीको सामना गर्न जारी राख्दै लाल सागरमा कन्टेनर जहाजमा आक्रमण गर्ने तीनवटा डुङ्गा डुबाएको अमेरिकी सेनाले जनाएको छ।   ग्लोबल शिपिंग […]

पुरा पढ़नुश

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई, १५ पुस । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ ।   जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।   छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी […]

पुरा पढ़नुश

कोरोनाबाट भारतीय अभिनेता तथा राजनेता बिजयकान्तको निधन

हैदाराबाद, १३ पुस । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ ।   उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।   डीएमडीके पार्टीका संस्थापक विजयकान्त (७१)  चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यहीँ उनले अन्तिम सास फेरे । उनको […]

पुरा पढ़नुश

दिल्लीस्थित इजरायली दुतावासमा भएको बिष्फोट, अनुसन्धान जारी

नयाँदिल्ली, ११ पुस । इजरायली दूतावास पछाडि विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।   अधिकारीहरूले भने कि दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला स्थित इजरायल दूतावास नजिकै विस्फोट भएको जानकारी प्राप्त गरेको थियो।   प्रहरी स्रोतका अनुसार इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र इजरायल दूतावास परिसर पछाडिको  विस्फोट स्थल […]

पुरा पढ़नुश

सलमान खानले पक्राउ गराएको बलिउड समिक्षक केआरकेको आरोप

मुम्बई, १० पुस ।  चलचित्र समीक्षक तथा अभिनेता कमल रसिद खानलाई मुम्बई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ ।   यो जानकारी केआरके आफैले एक्स मार्फत दिएका छन् । केआरकेका अनुसार उनी नयाँ वर्ष मनाउन दुबई जाँदै थिए र त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभिनेताले आफ्नो गिरफ्तारीको लागि सलमान खानलाई दोष दिएकाे भारतीय […]

पुरा पढ़नुश

चीनमा फेला परयो ८ कराेड बर्ष पुरानो डायनोसरको अण्डा

बेइजिङ, ८ पुस । मध्य चीनको हुबेई प्रान्तमा तीनवटा क्रिस्टलाइज्ड डायनासोरको अण्डाको जीवाश्मा फेला परेको छ ।   जसले डायनासोरको अण्डा दिने प्रक्रिया र प्यालियो वातावरणको अध्ययनका लागि थप बलियो प्रमाण दिने जनाइएको छ । यी क्रिस्टलाइज्ड डायनासोर अण्डा जीवाश्महरू डायनासोरको अण्डा जीवाश्म आउटक्रपको पुनर्स्थापना र व्यवस्थापनको प्रक्रियाको क्रममा शियान शहरको किङलोङ माउन्टेनमा यनासोर अण्डा […]

पुरा पढ़नुश