गुगलले जब १९ बर्ष काम गरेका एक कर्मचारीलाइ इमेलको भरमा हटायो

क्यार्लिफाेनिया, १ माघ ।  सन् २०२३ मा सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया २०२४ मा पनि जारी रहनेछ ।   विश्वको सबैभन्दा ठूलो कम्पनी मध्येको एक गुगलले भर्खरै ठूलो मात्रामा कर्मचारी हटाउने घोषणा गरेको छ र अब यसले धेरै कर्मचारीहरूलाई बाहिरिने ढोका देखाएको छ।   भर्खरै गुगलको जागिरको शिकार भएका एक कर्मचारीले सामाजिक सञ्जालमा आफ्नो पीडा पोखेका […]

पुरा पढ़नुश

सोनिया गान्धीलाइ पशुपतिनाथमा प्रवेश नदिएको घटना पुनः भारतमा चर्चा परिचर्चा

नयाँदिल्ली, २७ पुस । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय हिन्दुहरूले निकै हमला गरिरहेका छन । कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी हुने छैनन्। उसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन […]

पुरा पढ़नुश

अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना

वासिंगटन डिसी, २६ पुस । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए ।   तर, अब उनलाई प्रोस्टेट क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको छ । लोयड अस्टिन १० दिनअघि […]

पुरा पढ़नुश

इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्योः रिपोर्ट

गाजा,२५ पुस । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा भएका छन ।   इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मंगलबार दिया अल काहलौत भने रिहा गरिएको छ । […]

पुरा पढ़नुश

चुनाव जिते लगत्तै बंगालादेशी पुर्व क्रिकेटले फ्यानलाइ हाने थप्पड

ढाका, २४ पुस । बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।   तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।   भनिएको छ कि शकिब अल […]

पुरा पढ़नुश

पुनर्जन्म हुने भन्दै श्रीलंकामा आत्महत्या गर्न लगाइएकाे घटना खुलासा, ७ को शव फेला

कोलम्बो, २४ पुस । श्रीलंकाबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।   पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मंगलबार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   प्रहरीले […]

पुरा पढ़नुश

भारत र मोदीबिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने माल्दिभ्सका तीन मन्त्री पदमुक्त

माले, २३ पुस । माल्दिभ्स सरकारले आइतबार भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ ।   निलम्बनमा परेका मन्त्रीहरूको नाम मरियम शिउना, मलशा सरिफ र महजुम माजिद रहेका छन् । सामाजिक सञ्जालमा सुरु भएको विवादका कारण भारतका मानिसहरूले माल्दिभ्सको कडा आलोचना मात्र गरेनन्, आफ्नो भ्रमण पनि रद्द […]

पुरा पढ़नुश

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दावी

नयाँदिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।   दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए ।   त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ।   आप स्रोतका […]

पुरा पढ़नुश

भारतमा ‘मदर मिल्क बैंक’ खुल्दै, नबजात शिशुलाइ दुधको अभाव नहुने

चण्डीगढ, १९ पुस ।  स्वास्थ्य विभागका अनुसार प्रदेशका पाँच ठूला सहरमा रहेका ‘मदर मिल्क बैंक’ खुल्ने भएका छन ।   डा बीआर अम्बेडकर स्टेट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, मोहालीबाट यी बैंकहरू जनवरी महिनादेखि सुरु हुदैँछन्।   यी मिल्क बैंकहरूको उद्देश्य नवजात शिशुहरूलाई जन्मेको आधा घण्टाभित्र आमाको दूध उपलब्ध गराउनु हो।   कुनै न कुनै कारणले […]

पुरा पढ़नुश

जापानमा बिमान जल्दा पाँचजनाको मृत्यु

टोकियो, १८ पुस । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ । सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको […]

पुरा पढ़नुश