भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली, ७ पुस । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।   कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ । कोरोनाका कारण […]

पुरा पढ़नुश

मानव तस्करीको आंशकामा ३०३ भारतीय बाेकेकाे बिमान फ्रान्समा रोकाइयो, चेकजाँच हुदैँ

पेरिस, ७ पुस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ ।   मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय संगठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ ।   अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ। समाचार […]

पुरा पढ़नुश

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने

नयाँदिल्ली, ६ पुस । भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रों २६ जनवरीमा हुने गणतंत्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।   सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । गणतन्त्रका दिनका तयारी […]

पुरा पढ़नुश

भारतमा अब फर्जि सिम किन्नेलाई ३ बर्ष जेल सजायँ र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ६ पुस । भारत सरकारले देशमा नक्कली सिमकार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।   दूरसञ्चार विधेयक २०२३ संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।   […]

पुरा पढ़नुश

युक्रेनी गुप्तचरको दाबी, ‘मुसाले रुसी सैनिकमा रोग फैलायो, गम्भिर बिरामी हुन थाले’

किभ, ५ पुस । युक्रेनले एउटा रोगका कारण रुसी सेनाले लड्ने क्षमता गुमाउँदै गएको दाबी गरेको छ ।   यो रोगमा मानिसको आँखाबाट रगत बग्ने, टाउको दुख्ने र दिनमा धेरै पटक बान्ता हुने गर्छ । युक्रेनको मुख्य खुफिया निर्देशनालयले कुप्यान्स्कमा रहेको रुसी सैनिकहरूको एकाइहरूमा तथाकथित ‘माउस फिभर’ फैलिएको जानकारी दिएको छ।   यो रोग एक […]

पुरा पढ़नुश

भूकम्पमा परी चीनमा १ सय बढीको मृत्यु

बेइजिङ, ३ पुस । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ ।   चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा […]

पुरा पढ़नुश

एप्पलद्दारा दुइ सिरिजका स्मार्ट वाच नबेच्ने घोषणा, बजारबाट हटायो

न्युयोर्क, ३ पुस । यदि तपाइँ एप्पलको पछिल्लो स्मार्टवाच श्रृंखला किन्ने योजनामा ​​हुनुहुन्छ भने एकछिन रोकिनु होस ।   हो, अब तपाइँ यसलाई अहिले किन्न सक्षम हुनुहुने छैन। वास्तवमा कम्पनीले अमेरिकामा वाच अल्ट्रा २ र ९ सिरिजको बिक्रीमा प्रतिबन्ध लगाएको छ । र यो चाँडै अमेजन र अन्य ई– कमर्स वेबसाइटहरूबाट पनि विक्रीका लागि हटाइनेछ। […]

पुरा पढ़नुश

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।   अस्पतालभित्र कडा सुरक्षा घेरामा राखेर उनको दुई दिनदेखि उपचार भइराखेको छ । दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् । संयुक्त राष्ट्र संघले […]

पुरा पढ़नुश

फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क, १ पुस । फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ ।   वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च गरे कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भब्य उडाउने काम गरेको खुलेको छ । अमेरिकामा […]

पुरा पढ़नुश

पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर, १ पुस । पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ ।   प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो ।   क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको थियो । वायु प्रदूषणको लागि विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानहरू मध्ये एक हो, जहाँ […]

पुरा पढ़नुश