चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।   उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।   शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त […]

पुरा पढ़नुश

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव, ३० कार्तिक ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ ।   नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ ।     ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू […]

पुरा पढ़नुश

सहारा इन्डियाका प्रमुखको निधन ,दागबत्ति नातीले दिने, छोराहरु अन्तिम संस्कारका लागि आएनन्

लखनउ, ३० कार्तिक । सहारा इन्डियाका प्रमुख सुब्रत रोयलाइ उनका नाति हिमांक रोयले अन्त्येष्टि गर्ने भएका छन् ।   उनका दुवै छोरा विदेशमा रहेकाले अन्तिम यात्रामा सहभागी हुन नपाउने भए पछि नातीले दागबत्ति दिन लागेका हुन ।   हाल सहाराश्रीको पार्थिव शरीरलाई सार्वजनिक दर्शनका लागि राजधानी लखनउको सहारा सहरमा राखिएको छ । श्रद्धाञ्जली दिन यहाँ […]

पुरा पढ़नुश

चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने, ‘गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल’

वासिंगटन डिसी, ३० कार्तिक । अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन् । राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन । उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको […]

पुरा पढ़नुश

अमेरिकी राष्ट्रपति र चीनियाँ राष्ट्रपति बिचमा चार घन्टा लामो बार्ता

सान फ्रासिन्सिको, ३० कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिचमा भेटबार्ता भएको छ ।   सो क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई  रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन ।   उनले सीसँगको वार्ता पछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैं […]

पुरा पढ़नुश

हमास र इजरायलका बिचमा बार्ता सुरु

न्युर्योक, २५ कार्तिक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिका बिचमा बार्ता सुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ ।     सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने […]

पुरा पढ़नुश

फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं

पेरिस, २५ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन ।   उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया दिने अधिकार रहेको बताउदै उनले इजरायलले ‘युद्धका अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ’समेत भनेका छन्र […]

पुरा पढ़नुश

अमेरिकाले रोक्यो तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा,अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ ।   अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  ।   अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन […]

पुरा पढ़नुश

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु

गाजा, २४ कार्तिक । इजरायली सेनाको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।   प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।   इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई […]

पुरा पढ़नुश

एकले अर्को क्षुद्र ग्रहको परिक्रमा गरेको भेटियाे, नासाको बैज्ञानिक चकित

काेलाेराडाे, अमेरिका २३ कार्तिक । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ।   वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको  ‘मिनी मुन’को फोटो खिचेका छन् । तर, अचम्म त के भने यी क्षुद्र ग्रहरूले एक अर्काकाे परिक्रमा गरिरहेका थिए ।   डिंकिनेश र यसको […]

पुरा पढ़नुश