भारतमा एक परिवारका ७ जनालाई ‘सामूहिक आत्महत्या’ गराउन बिबश बनाउने एक पक्राउ

गुजरात, २३ कार्तिंक । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ ।   घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् । दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिन […]

पुरा पढ़नुश

अमेरिकन कर्मचारीले सामुहिक पत्रमार्फत भने, ‘गाजामा तत्काल युद्धबिराम गर’

गाजा, २३ कार्तिक । गाजा युद्धविरामलाई समर्थन गर्ने पत्रमा युएसएडका १ हजार भन्दा बढी कर्मचारीहरूले हस्ताक्षर गरेका छन् । युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) का १ हजार भन्दा बढी कर्मचारीहरूले गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै एउटा पत्रमा हस्ताक्षर गरेका हुन ।   हस्ताक्षरकर्ताहरूमा युएसएआईडीका विभागहरू र विदेशी मिसनहरूका अधिकारीहरू समावेश रहेको जनाईएको छ । […]

पुरा पढ़नुश

८० बर्ष पछि अचानक जनसंख्या घटे पछि चीन चिन्तित, बिज्ञले भने आम्दानी बढाउ

बेइजिङ, २२ कार्तिक । चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।   यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।   चीनको यो नीति ३६ वर्ष अर्थात […]

पुरा पढ़नुश

अबैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ

नयाँदिल्ली, २२ कार्तिक । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको  तथ्यांक सार्बजनिक भएको हो ।   अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर  २०२२ देखी सेप्टेम्बर २०२३ को […]

पुरा पढ़नुश

हिरासतमा रहेका ६० जना इजरायली बन्धक भागेका छन्ः हमास

तेल अहिव, २१ कार्तिक । गत अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा हमास लडाकुले २३९ इजरायली र विदेशी नागरिकलाई अपहरण गरेका थिए, जसमध्ये दुई अमेरिकी र दुई इजरायली बन्धक हमासले रिहा गरेका थिए ।   हमासले अहिले गाजामा इजरायली आक्रमणपछि आफ्नो हिरासतबाट ६० जना बन्धकहरू भागेको दाबी गरिरहेको छ। हमासले गत महिनाको अन्त्यमा आफूले […]

पुरा पढ़नुश

अमेरिकाले पनडुब्बी जहाज मध्यपुर्वका समुन्द्र छेउछाउ राख्याे

वासिङटन डिसी, २१ कार्तिक । इजरायल– हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ।   सेनाले अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो तर सेनाले यसको नाम भने अझै खुलाएको छैन ।   अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्विर शेयर गर्दै लेखेका […]

पुरा पढ़नुश

सरकार बिरोधी प्रदर्शन गर्ने तीनजना इजरायली प्रहरी नियन्त्रणमा

तेल अहिब, १९ कार्तिक । इजरायल प्रहरीले जेरुसेलममा सरकार विरोधी प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । इजरायली प्रहरीले शनिबार जेरुसेलममा सरकार विरोधी प्रदर्शनका क्रममा तीन जनालाई पक्राउ गरेको जनाएको हो ।   अक्टोबर ७ मा हमासको आक्रमण रोक्न इजरायलको असफलताको विरोध गर्न सयौं मानिसहरू भेला भएका थिए, जसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा […]

पुरा पढ़नुश

प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनवाट पक्राउ

लन्डन, १९ कार्तिक । प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनमा पक्राउ परेका छन् ।   जातीय घृणा, जातीय उत्प्रेरित अपराध, हिंसा र एक प्रहरी अधिकारीलाई आक्रमण गर्ने जस्ता अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ ।   शनिबार प्यालेस्टिनी समर्थकहरूले लन्डनको मुख्य सडकमा र्‍याली निकालेका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाका […]

पुरा पढ़नुश

प्रति दिन लगभग ३० सहायता ट्रकहरू गाजामा

गाजा, १९ कार्तिक । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शनिबार ३० थप सहायता ट्रकहरू प्राप्त गरेको जनाएको छ ।   यो संख्या अक्टोबर २१ पछि प्रति दिन आउने ट्रकहरूको संख्या बराबर हो।   अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगेको क्रिसेन्ट सोसाइटीले जनाएको छ ।   ‘गाजाका औसत बासिन्दाहरू दैनिक दुई टुक्रा अरबी रोटीमा बाँचिरहेका […]

पुरा पढ़नुश

रक्सी घोटला काण्डः इडीले दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

नयाँदिल्ली, १६ कार्तिक । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ ।   प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हाे । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार […]

पुरा पढ़नुश