कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त
वेल्स, २७ असार । बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएकाे र याैन सबन्ध गर्दागर्दै बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाइ जागिरवाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले […]
पुरा पढ़नुश