अब आइडी नभई टविटर पढन र हेर्न नसकिने

क्र्यालिफोनिया, १६ असार । ट्विटरले हरेक दिन नयाँ प्रयोग गरिरहेको छ।   यसैबिच ट्विटरले शुक्रबार थप नयाँ परिवर्तन गरेको छ।   नयाँ परिवर्तन अनुसार अब लगइन नगरी ट्वीट हेर्न पाइने छैन । यसको मतलब यो हो कि यदि तपाइँ ट्वीट हेर्न चाहनुहुन्छ भने तपाइँले ट्विटरमा आफ्नो आईडी सिर्जना गर्नु पर्नेछ। एलोन मस्कले यसलाई अस्थायी आपतकालीन उपाय […]

पुरा पढ़नुश

भारतः दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु

मुम्बई, १६ असार । भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ ।   बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।   प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ […]

पुरा पढ़नुश

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु

मेक्सिको, १५ असार । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।   यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।   मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको […]

पुरा पढ़नुश

अष्ट्रेलियामा १४ बर्षको उमेरमा ‘इच्छा मृत्यु’ रोज्न पाइने

क्यानबेरा, १५ असार । अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ ।   यो कानून पास भएमा यो इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।   यस कानूनका सम्बन्धमा राज्यका मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको […]

पुरा पढ़नुश

अमेरिकामा जातीय आधारमा भर्ना प्रतिबन्ध, राष्ट्रपति वाइडेन असन्तुष्ट

बासिंगटन डिसी, १५ असार । अमेरिकाको सर्वोच्च अदालतले एउटा ठूलो फैसला गर्दै विश्वविद्यालयमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।   यसैबीच राष्ट्रपति बिडेनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले बिहीबार भने कि उनी विश्वविद्यालय भर्ना निर्णयहरूमा जाति र जातीयताको प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयसँग कडा रूपमा असहमत छन्।   […]

पुरा पढ़नुश

भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदाँ ७ जनाको मृत्यु, १८ घाइते

नयाँदिल्ली, १४ असार । त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।   भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ   प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति […]

पुरा पढ़नुश

टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो

वासिंगटन डिसी, १४ असार । टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ ।   विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो ।   समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीमा […]

पुरा पढ़नुश

इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित

जेरुसलम, १३ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ ।   इजरायलका प्रधानमन्त्री  नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन ।   नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपी उनले कहिले भ्रमणमा जाने हो ? त्यो भने खुलाएनन् ।   चीनले नेतान्याहुलाई पठाएको यो […]

पुरा पढ़नुश

अमेरिकामा भेटिए दशकौ‌ पछि मलेरियाका बिरामी

फ्लोरिडा, १३ असार । अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन् ।   अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन् ।   दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन […]

पुरा पढ़नुश

प्रेम अस्वीकृत भएपछि पाकिस्तानवाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या

लन्डन, १३ असार बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।   ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाईएको हो । हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न […]

पुरा पढ़नुश