आजवाट एकैपटक एक बर्ष घटयो दक्षिण कोरियालीको उमेर

सियोल, १३ असार । आजवाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ ।   दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन ।   कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो । तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट […]

पुरा पढ़नुश

भारतकाे उडिसामा एक आपसमा बस ठोक्किदा ११ जनाको मृत्यु

भुवनेश्वर, ११ असार । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।   रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ ।   घटनालगत्तै स्थानीय प्रहरी र […]

पुरा पढ़नुश

दक्षिण अफ्रिका टुक्रिएर नयाँ महासागर बन्दै, अफ्रिकामा किन चिरा परिरहेको छ ?

काठमाडौं, ११ असार । वैज्ञानिकहरूका अनुसार प्राकृतिक घटनाका कारण विश्वका धेरै महादेशहरू टुक्राटुक्रा हुँदै गए । भू वैज्ञानिकहरूका अनुसार कुनै समय अन्टार्कटिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अफ्रिका एउटै महाद्वीपमा थिए तर पछि प्राकृतिक घटनाका कारण उनीहरु सबै छुट्टिए । यस्तै एउटा घटनाका कारण भारतलगायत अफ्रिकाबाट टुटेर एसियामा मिसियो ।   भारत एशियासँग ठोक्किए पछि हिमालय […]

पुरा पढ़नुश

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडे…

नयाँ दिल्ली, ११ असार । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।   लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि  जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए […]

पुरा पढ़नुश

प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।   तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि […]

पुरा पढ़नुश

गाईको मासु तस्करीकाे आरोपमा कुटेर एकको हत्या, १० पक्राउ

मुम्बई, ११ असार । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

पुरा पढ़नुश

जमिनकाे पानी निकाल्दा पृथ्वी ८० सेमी पुर्व ढल्कियाे

नयाँ दिल्ली, १० असार । जनसंख्या बृद्धिसँगै विश्वका आवश्यकताहरु पनि बढ्दै गएका छन्, पानी यस्तो मुख्य आवश्यकता हो ।   बाेरिङ जमिनबाट पानी निकाल्ने एक सामान्य तरिका हो। जमिनमुनिको पानी पनि अन्य धेरै तरिकाले दोहन भइरहेको छ। एक अध्ययनमा भनिएको छ कि मानिसको यो आवश्यकताले पृथ्वीको मुड बिगारेको छ ।     अन्तर्राष्ट्रिय अन्वेषकहरूको समूहले […]

पुरा पढ़नुश

फ्रान्समा १० बर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने पक्राउ

पेरिस, १० असार । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० […]

पुरा पढ़नुश

भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे

उत्तर प्रदेश, ९ असार । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ ।   आफनो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेर मारेका थिए । भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका […]

पुरा पढ़नुश

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु

न्युर्योक, ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।   साे सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, […]

पुरा पढ़नुश