बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना, २२ जेठ । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ ।   सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा […]

पुरा पढ़नुश

उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

नयाँ दिल्ली, २० जेठ । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ ।   आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका पटरीबाट खसेका थिए, त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो।   जसका कारण यो दर्दनाक दुर्घटना […]

पुरा पढ़नुश

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

लाहौंर, १९ जेठ । आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ ।   आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो ।   भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।   गुलिबाग निवासी इरफानले ६ […]

पुरा पढ़नुश

अष्ट्रेलियामा फेला परयो बिश्वको सबैभन्दा पुरानो हडडी, १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टी

सिडनी, १८ जेठ । अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ । बुधवार प्रकाशित एक अध्ययन अनुसार साे हडडी सबैभन्दा पुरानो उड्ने सरीसृप  टेरोसरकाे भएको खुलेको हो । जुन सरिसृप अस्ट्रेलियाको आकाशमा  १ सय ७० मिलियन वर्ष पहिले उडन गरेकाे थियो। अष्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग […]

पुरा पढ़नुश

अमेरिका अभिनेता डयानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस, १८ जेठ । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ ।   लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।   लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको […]

पुरा पढ़नुश

मेक्सिकोमा लागु औषध तस्करसँगको झडपमा १० जनाको मृत्यु

मेक्सिको सिटी, १७ जेठ । मेक्सिकोमा दोहोरो झडपमा भएकाे गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिको सुरक्षाकर्मी माथी बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुदाँ १० जनाको मृत्यु भएको हो ।   मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न […]

पुरा पढ़नुश

उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त

सियोल, १७ जेठ । उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटेलाइट दुर्घटनाग्रस्त भएको छ ।   सो दुर्घटनाग्रस्त स्याटेलाइट समुन्द्रमा खसेको थियो । उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।   पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडो नै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको […]

पुरा पढ़नुश

मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त

मस्को, १७ जेठ । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ । सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।   बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना […]

पुरा पढ़नुश

भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस् !!

मुम्बई, १७ जेठ । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।   भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक […]

पुरा पढ़नुश

विपक्षी दलकाे बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन

नयाँदिल्ली, १४ जेठ । भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।   नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन । तर, मोदीको बिपक्षीको आग्रह अस्विकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।   […]

पुरा पढ़नुश