राहुल गान्धिको ट्रक यात्रा ।

नयाँदिल्ली, ९ जेठ । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन ।   उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।   यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ । कर्नाटक […]

पुरा पढ़नुश

अन्तरिक्ष स्टेशनमा पुगिन पहिलो अरबी महिला

रियाद, ९ जेठ । पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छिन् ।   एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन् ।   जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन ।   यस […]

पुरा पढ़नुश

भारतमा २ हजारको नोट प्रतिबन्ध

नयाँ दिल्ली, ६ जेठ । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।   यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।   सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो […]

पुरा पढ़नुश

अमेरिकी अदालतले दियो मुम्बई हमलाका अभियुक्त तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने अनुमति

नयाँ दिल्ली, ४ जेठ  । सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ ।   क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न खोजेका अपराधमा सुपुर्दगी गर्न सकिने जनाएको छ । २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर […]

पुरा पढ़नुश

कर्नाटक जीत पछि राहुल गान्धीले भने, ‘नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो’

नयाँदिल्ली, ३१ बैशाख । कर्नाटकको निर्वाचन परिणाम कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् ।   भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।   ‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम […]

पुरा पढ़नुश

इन्स्टाग्रामको टिप्पणीले महाराष्ट्रमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु

मुम्बई, ३१ बैशाख । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।   सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।   साथै, सो झडपछि सो […]

पुरा पढ़नुश

कर्णाटकमा कांग्रेसको बिशाल अग्रता, बिजेपीका मुख्यमन्त्रीले हार स्विकार्दै भने, ‘अब लोकसभावाट फर्कनेछाै’

बैंग्लोर, ३० बैशाख । कर्णाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले अग्रता लिईरहेको छ ।   आज देखी सुरु भएको मतगणनामा कांग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकी सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ । आज सार्वजनिक गरेको मतगणनाको स्थीति […]

पुरा पढ़नुश

इमरान पक्राउ पछि पाकिस्तानमा भडकियो हिंसा, पेशावरमा ४ जनाको मृत्यु

इस्लामबाद । पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।   उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।   मंगलवार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।   यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा […]

पुरा पढ़नुश

४ करोड मुल्य बराबर सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

कोलकत्ता, २६ बैशाख । सीमा सुरक्षा बल (बीएसएफ) ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ।   प्रहरीले तस्करहरूका साथवाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् ।   बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट […]

पुरा पढ़नुश

भारतीय राष्ट्रपतिको सम्बोधनमा बत्ति गएको बिषय बन्यो राजनीतिक मुद्धा

नयाँ दिल्ली, २४ बैशाख । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ । राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन […]

पुरा पढ़नुश