भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो

नयाँदिल्ली, २४ बैशाख । मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ ।   ५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ […]

पुरा पढ़नुश

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

काठमाडौं, २३ वैशाख बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई […]

पुरा पढ़नुश

बेलायती राजा चार्ल्सको राज्यभिषेक आज, बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा

लन्डन, २३ बैशाख  ।बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ  । लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ । सो बिशेष समारोहमा सहभागिताका लागि विश्वभरीवाट दुईहजार भन्दा बढी अति बिशिष्ट पाहुनाहरु बेलायत आईपुगेका छन् । यसरी आउने पाहुनाहरुमा बिभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरीका बिभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, […]

पुरा पढ़नुश

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

काठमाडौं, २३ बैशाख । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ । तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ । अधिकारीहरूले भने कि […]

पुरा पढ़नुश

सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

काठमाडौं, २१ वैशाख । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ ।  प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् । मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी […]

पुरा पढ़नुश

भारतमा २५–२५ लाख इनाम राखिएका दुई नक्सवादी महिला कमाण्डरको हत्या

नयाँदिल्ली, ९ बैशाख । मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ ।   भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४–१४ लाख भारतीय रुपैयाँ ( झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो ।   सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए […]

पुरा पढ़नुश

झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

मुम्बई, ७ बैशाख । ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् ।   यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० […]

पुरा पढ़नुश

चीनकाे अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु

काठमाडौं, ६ बैशाख । बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ ।   चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।   प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्धपी, सो घटनाका बारेमा गम्भिर रुपमा […]

पुरा पढ़नुश

सचिन तेन्दुलकरका छोरा अर्जुनको आईपीएलमा डेब्यू

मुम्बई, ३ वैशाख । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गरेका छन् । उनले मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका हुन् । उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए । अर्जुनले भारतीय यू–१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी […]

पुरा पढ़नुश

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

महाराष्ट्र, २ वैशाख । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो । […]

पुरा पढ़नुश