४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे
बोगोटा, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् । ‘गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जीवितै फेला परेका छन,’ कोलम्बियाका रक्षामन्त्रीले भने । ‘सम्पूर्ण देशको लागि खुशी,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपतकालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको फोटोको […]
पुरा पढ़नुश