मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर।

पुस १८।नयाँ दिल्ली–भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६  मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण […]

पुरा पढ़नुश

नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए

एजेन्सी कम्पाला, १८ पुस युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए । घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा […]

पुरा पढ़नुश

मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष

एजेन्सी प्योङयाङ, १७ पुस उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो । राजधानी […]

पुरा पढ़नुश

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

एजेन्सी सिड्नी, १७ पुस अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको  अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित […]

पुरा पढ़नुश

बेलायत र दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई , प्रस्थानको दुई दिनअघि गरिएको पीडीटी देखाउनुपर्ने

एजेन्सी लन्डन, १६ पुस बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ । चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिन अघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी) देखाउनु पर्नेछ । यद्यपि चीनबाट स्कटल्याण्ड, वेल्स वा उत्तरी […]

पुरा पढ़नुश

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः नाइजेरियामा कु सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा […]

पुरा पढ़नुश

जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए

एजेन्सी न्युयोर्क, १४ पुस अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जिल बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन् । हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्रिउ ब्यारीमोर शो’ को एक एपिसोडमा अमेरिकी राष्ट्रपतिले उक्त कुरा स्वीकार गरेका हुन् । सीएननद्वारा ट्विटरमा अपलोड गरिएको अन्तर्वार्ताको क्लिपमा ड्र्यु ब्यारीमोरले राष्ट्रपतिलाई […]

पुरा पढ़नुश

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

एजेन्सी नयाँ दिल्ली, १४ पुस आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् । हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका  बेला […]

पुरा पढ़नुश

अमेरिकामा हिमआँधीः मृत्यु हुने ५० पुगे

न्युयोर्क–अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  हिमआँधीका कारण टेनेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिजौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । हिउँको प्रभावक अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक […]

पुरा पढ़नुश

अस्ट्रियामा हिमपहिरोमा १० जना पयर्टक पुरिए

एजेन्सी भियन, ११ पुस पश्चिमी अस्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । ‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ  । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको […]

पुरा पढ़नुश