चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक
एजेन्सी बेइजिङ, १ माघ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्। ‘डाक्टर टेड्रोसले चीनको […]
पुरा पढ़नुश